धन्यवाद ज्ञ्यापन !

धन्यवाद ज्ञ्यापन !
लाईफ मिडिया प्रा.लि बाट अनौपचरिक रुपले कार्यक्रमहरु र तालिम गरेता पनि आधीकारिक शैक्षीक संस्थाको रुपमा स्थापनाभै सेवा गर्ने प्रयास गरेको 2 बर्ष भएछ यो महिना बाट, सुदुर को पहाडी जिल्ला मा यात्राा गर्दा होस् यहाँ पुर्वको फाटहरुमा यात्राा गर्दा, हामीलाई निरन्तर हौसला दि प्राथना गरिदिनुहुने सबै जाना प्रती आभार, संचार अध्ययनलाई आवस्यक महसुस गरी प्रोहोत्सान गरिदिनु हुने अग्रज,साथी भाई र सम्पूर्ण मन्डली प्रती धन्यवाद ! यि यात्रा यही टुङिएका छैनन, हामीले विश्वाश मा कदम चालेका छौ, साथ र सहयोग यहाँहरुको निरन्तर हुनेछ। हामी अवस्य नेपाल दुरदराजका मन्डली को आवाज बन्न सक्नेछौ,सबै मिली सुसमाचारका पालहरु तन्काउनेछौ, आगामी चैत्र महिना केही नि:शुल्क कार्यक्रमहरु र तालिम लिएर आउँदै छौ। द्रिश्य संचार ,चलचित्रलाई माया गरिदिनुहोस। हामी तपाईं सँगै छौ 🙂

नेपाल गोस्पेल फिल्म एकेडिमी परिवार
बाग्डोल ललितपुर

#blessedfilming #gospelbemultiplied