” संचार,चलचित्र र सुसमचार” एक दिने सम्मेलन सम्पन्न

नेपाल गोस्पेल फिल्म एकेडेमी र कावसोती नगरस्तरिय युवा समिती को सहकार्य मा एक दिने सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा चलचित्र को प्रभाव , सुसमचार मा संचार माध्यामको प्रयोग को बिषय मा अन्तर्कृया भएको हो । बिगत २ बर्ष देखी नेपाल मा भिभिन्न मन्डलीहरुमा यस एकेडेमीले तालिम र सम्मेलन गर्दै आईरहेको छ भने, ३ महिने र १ बर्षे कोर्शहरुपनि सन्चालनमा आईरहेको छ।

तस्बिरहरु हेर्नुस् ।