भर्ना खुल्यो ! ६ हप्ते कोर्शमा सहभागी हुनुहोस् ।

Admission Opens for Short Term Course.

कार्यक्रम, यात्रााका भिडियोहरु मोबाइलमा वा ड्राइभमा मात्र स्पेस लिएर बसेका छन, तपाईंलाई पनि ति भिडियोलाई सम्पादन गरेर चिटिक्क परेको छोटो भिडियो बनाउन मन भएको होला, त्यसैले आउनुहोस् केही सम्पादन गरौ, केही राम्रो द्रिश्यकथा निर्माण गरौ !
-इन्ट्र्नसिप ब्यब्स्था गरिएको छ
मिती : बैशाख ७ २०७७
समय : बिहान ८-१० ,१२-२, ३-५
स्थान : नेपाल गोस्पेल फिल्म एकाडेमी, बागडोल ललितपुर.
Courses: Direction, Cinematography, Editing,Script Writing
सम्पर्क : ९८६१७५७८९९ ,९८०८६९९६०६

नोट : अभ्यास गर्नका लागि सम्पादन कक्षहरु,Camera छन । बरु छिटो गर्नुस् सिट सिमित छन है .

blessedfilming #gospelbemultiplied