“द्रिश्य संचार र चलचित्रमा महिला सहभागीता” -NGFA

२०७५ साल सम्म नेपाल गोस्पेल फिल्म प्रती एकेडेमी माया अनी प्रथाना गरिदिनुभएको सबै मनहरु प्रती आभार , यो बर्ष पनि यसै गरी साथ र सहयोग गरिदिनुहोस , यो बर्ष पनि हामी नेपालका मन्डलीहरुमा संचार को सकरात्मक प्रभाभ र सुसमाचार , चेलापन मा यसले पुर्याउने सहयोगको बिषय मा छलफल र कार्यशाला गर्ने नै छौ ! यो बर्ष “द्रिश्य संचार र चलचित्रमा महिला सहभागीता” बिसयलाई जोड दिनेछौ, हाम्रो मन्डलीलाई संचार ले सुसजित पर्ने प्र्यास गर्ने नै छौ । निरन्तर प्रथना र सलाह सुझाब दिनुहोला, हामी तपाईं हरु सँगै छौ!

#womeninfilmmaking #blessedfilming #newyear #2076 !