नेपाल गोस्पेल फिल्म एकेडेमीको भवन अर्पण

ललितपुर
नेपाल गोस्पेल फिल्म एकेडेमीको भवन आज एकेडेमीकै पराङनमा एक कार्यक्रम गरी अर्पण गरिएको छ, सोही कार्यक्रम मा एकेडेमी को भावी निर्माण हुने रङमन्च (स्टुडियो ) पनि सिल्यानास नवजीवन ए जि मन्डली को पास्टर रेभ सुमन गुरुङ द्वरा भएको छ ।